संघको हितमा हातेमालो गरेर अघि बढौं : रविना थापा, कार्यकारी अध्यक्ष, एनआरएनए

नेपालीको लागि नेपाली” भन्ने मुल मन्त्रका साथ नेपाललाई समृद्ध बनाउने महान अभियानका साथ सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघले अक्टोवर ११ तारिखलाई गैरआवासीय नेपाली दिवसको रुपमा मनाउदै आएको दिवश यसपटक पनि हामीले धूमधामले मनायौँ । विगत १८ वर्षमा नेपाल सरकार र गैरआवासीय नेपाली संघबीचको सहकार्यले मात्र यो अभियान सफल हुदै आएको हो । … Continue reading संघको हितमा हातेमालो गरेर अघि बढौं : रविना थापा, कार्यकारी अध्यक्ष, एनआरएनए